Quantcast
Channel: कैलाशको कुटी
Browsing latest articles
Browse All 26 View Live

Image may be NSFW.
Clik here to view.

संस्कृति कला प्रदर्शनीका कलाहरु

आज म साथीहरुलाई चित्रकला प्रदर्शनीतर्फ भ्रमणमा लैजादैछु। बबरमहलस्थित कला परिषदका हलका भित्ताभरि किराँत संस्कृतिमा आधारित चित्रहरु झुण्डिएका। जहाँ किराँती सृष्टिकर्ता तथा किराँतीहरुको इष्ट देवता...

View Article


Image may be NSFW.
Clik here to view.

कठै ती महाअभागी इडिपस!

साधा कपडा र रातो प्रकाशको सहयोगमा भोकमरी र महामारीले छट्‍पटाइरहेका मानिसहरुको करुण चित्रणले भरिभराउँ मञ्च। अभिमानले छाती फुल्याउँदै राजा इडिपस मञ्चको बीचमा उभिन्छन्। स्वर्गीय राजा लायसको हत्यारा पत्ता...

View Article


सरकारको विवाह पुरस्कार नीति

आर्थिक वर्ष 0६६/०६७ को बजेटमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले 'दलित'र 'विधवा'विवाह गर्नेलाई क्रमश: एक लाख र पचास हजारको पुरस्कार घोषणा गरे। अन्तरजातीय र विधवा विवाहसम्बन्धमा पैदा हुने र भइरहेका विभिन्न...

View Article

Image may be NSFW.
Clik here to view.

मस्तीको माइला.com

एउटा स्टेज। नाटकमा निर्देशकले एउटा ल्यापटपको संज्ञा दिएका छन् स्टेजलाई। ल्यापटप 'ओपन'हुन्छ। माइला र साहुनीको निजी अनुभूति र मनोभाव देखिन्छ- माइला डट कमद्वारा। ती अनुभूति र मनोभावलाई दर्शकले आफ्नै निजी...

View Article

Image may be NSFW.
Clik here to view.

२०६६ सालको दशैँको मंगलमय शुभकामना

२०६६ सालको विजयादशमीको उपलक्ष्यमा कुटीका सम्पूर्ण सारथी, आगन्तुक तथा ब्लगर मित्रहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। आफू र आफ्नो वरपरका अनेकौ दुःख-कष्ट, रोगव्याधी, लन्ठाहरुसँग लड्न सक्ने...

View Article


दशैमा फुरेको मनको लड्डु...

यहाँहरुको दशै कस्तो बित्यो? मेरो त बडो बिऽऽन्दाऽऽस बित्यो। फूलपातीदेखि पूर्णिमासम्मलाई दिनगन्ती हिसाबले हेर्नेगरी फिल्म बटुले। तर कुरा के पर्यो भने नि! १० वटा फिल्म त ३ दिनमै सकाइयो पो। क्या ताल! ३टा...

View Article

Image may be NSFW.
Clik here to view.

Happy Tihar 2066!

May the lamps of joy, spark of colorful flowers illuminate days with the sparkles of happiness, peace & joy. May this festival bring new happiness, new prosperity and new horizons in everybody's...

View Article

Image may be NSFW.
Clik here to view.

ककस समूह र आदिवासी जनजाति महिला

अन्तरिम व्यवस्थापिकामा नियमानुसार महिला सभासद्‍ समिति (ककस) स्थापित भयो। औपचारिक समिति भएकोले त्यो शक्तिशाली पनि थियो। संविधान सभा गठन भएपछि महिला समिति बनाउने भनेर त्यसलाई भंग गरियो। तर महिला समिति...

View Article


Image may be NSFW.
Clik here to view.

किराती र साकेलाः केही चर्चा

किरातीहरूले बर्षेनि दुइपल्ट उभौली–उधौली (वैशाख पूर्णे र मंसिर पूर्णे) साकेला धुमधामसँग मान्ने गर्छन्। अहिले यो टाँसो लेखिँदाखेरी उधौली साकेलाको बेला छ। प्रकृतिका पुजारी मानिने राई, लिम्बू, सुनवार,...

View Article


१ मिनेटको बहानामा उत्सब

'पुरै १ मिनेट किन बढाएको? १ मिनेटमा यहाँ एउटा फिल्म बन्छ।'वाफरे १ मिनेटको पनि यत्रो महत्व? राष्ट्रिय सभा गृह हलभित्र १३ डिसेम्बर साँझ 'The Devotion of Matthieu Ricard' (67 min, Netherlands, 2008)फिल्म...

View Article

Image may be NSFW.
Clik here to view.

Kid आजकाल

एकाबिहानै निद्रामै मैले भने 'हेलो'।'गुड मर्निङ फूफू। तपाई मेरो बर्थ डेमा आउनु है जसरी पनि'एकदमै टठिलो र तिखो स्वर कानमा पर्यो।'कहिले?''पुसको इलाभेन गते हो नि मेरो बर्थ डे। तपाईले बिर्सिनु भयो कि क्या...

View Article

Be Positive यार !

हाम्रो सोझो बुझाईमा बिजुलीले बिश्राम लिएको अवस्था लोडसेडिङ हो। आफूलाई पायक पर्नेगरी लोडसेडिङको तालिका खोजेर टाँसे दुईहप्ता अघि। त्यसको अर्को हप्ता लाग्दा नलाग्दै फेरी त्यसको सट्टामा नयाँ तालिका आयो।...

View Article

Image may be NSFW.
Clik here to view.

शवयात्रा थियो त्यो ?

लामो समयसम्म बेवास्तामा परेको ब्लगमा आज बल्ल धुपधुवँर गर्ने चेष्टा गरेर यो टासो ठेल्दैछु आज।मुलुककै अभिभावकसरहका एक कुशल राजनीतिज्ञ गिरिजाप्रसाद कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली। आत्माको चिर शान्तिको...

View Article


Image may be NSFW.
Clik here to view.

कोदास्की, गुराँस र हिउँसँग कालिञ्चोकमा नयाँ वर्ष

वैशाखको याम, तैपनि तुवाँलो र कुहिरोको मुस्लो। प्राय तुवाँलो र कुहिरोभित्रै ढाकिएर बस्ने गौरीशंकर, कालिञ्चोक डाँडा अनि त्यहाँबाट देखिने ठाउँहरु। मनमोहक दृश्यहरु। हिम शृंखलासँग नजिकिने, मनमोजी भएर...

View Article

Image may be NSFW.
Clik here to view.

कनेक्सनः हङकङ-नेपाल

महंगो र गतिशील शहर- हङकङ। महंगीको लागि विश्वको पाँचौँ श्रेणीमा पर्दछ। तसर्थ महंगै जीवनयापन स्वभाविक हो। कामको बोझले थिचिएका जीवन। पहिलो प्राथमिकता काम। कामअनुरुपको दाम। फुर्सद भन्ने शब्दको स्थान नै...

View Article


Image may be NSFW.
Clik here to view.

सत्यवादी चरनदास चोर

गर्वका साथ चोर्ने पेशा अँगालेका चरनदास। उनलाई आफ्नो चोर्ने कौशलता र कार्यप्रति खूब लगाव छ। खूब गर्व छ। आफ्नो पेशाप्रतिको इमान्दारिता, ख्यालख्यालमै गरेको वाचाप्रति समेत अडिग रहने र साँचो बोल्ने प्रण...

View Article

अल्छे ब्लगर

मेरो ब्लग लामो समयदेखि लम्पसार परेको देख्दा सबैलाई थाहा भइसकेको छ- अब्बल अल्छे ब्लगर परे। कुटीमा चहलपहल हुन पनि ठूलै उत्सव हुनुपर्ने झैँ भयो अब त। केही दिन अघि सक्रिय ब्लगर जोतारे धाईवा (जीवन कार्की)ले...

View Article


Image may be NSFW.
Clik here to view.

फिलिलि.... सिन्धुली गढी

'सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मैकतिमा राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो'ऐतिहासिकता बोकेको त्यो सिन्धुली गढी अनि त्यसैको सेरोफेरोमा रचिएको यो प्रख्यात लोक गीत धेरैले सुनेको र धेरैको मुखमा...

View Article

आमासँग म

२५ कार्तिक। तदनुसार ११ नोभेम्बरका दिन। साँझको समयले छोप्नै लागेको बेला। आफ्नै धूनमा गफ गर्दै म र एकजना साथी कामबाट फर्कदै थियौँ। 'कलंकी जाने बाटो कता हो?'एक्कासी कानमा ठोक्कियो। हामी टक्क अडियौँ र अवाज...

View Article

Image may be NSFW.
Clik here to view.

मिथिला नगरी घुम्दा

कार्यक्रमको शिलशिलामा हाम्रो टोलीसहित मिथिला नगरी पुगे ४ दिनको लागि। म त्यहाँ दोश्रो पल्ट पुगेको भएपनि प्रमुख-प्रमुख थलोहरुमा पुग्न अझै सकिएन। जति ठाउँमा पुगे ती सबै कुनै न कुनै ऐतिहासिक महत्व बोकेका...

View Article

भुइचाल आऽऽऽयो... मेरो, मेरो...

लामो समयपछि मेरो जन्मघरका हर्ताकर्ता काकासँग संवाद गर्दैथिए (धेरैपछि कुटीमा झुल्किएझैँ), हिजो साँझ। सन्चो विसन्चो र समय अन्तरालमा भए गरेका कुराहरुको बेलीबिस्तार सुन्दै सुनाउँदै गर्दै थियौ एकापसमा।...

View Article


दशैँ, आमा र म

हरेक साल दशैँ आउँछ। जान्छ। आजकाल त्यत्ति उत्साह जाग्दैन। तैपनि थाहै नपाइ केही हदसम्म 'फेष्टिभ मूड'भने वरिपरिकै माहौलले बनाइकनै छाड्छ। विविध सञ्चारका माध्यम-अनलाइन-मोबाइलदखि सामान्य गफगाफ सबैमा दशैँकै...

View Article


'खसे पुक'अभ्यास

बाल्यकालको सम्झना दिलाउने किरात राई दुङमाली मातृभाषी हुनेसँग जोडिएका केही तीतामीठा प्रसङ्ग छन्। पहिलो प्रसङ्ग, मेरो मावली बोजु (हजुरआमा)को। पल्टनमा जमदार बाजेले त्यतिबेलाको नेपालको मगरनीलाई पँधेराबाटै...

View Article

Image may be NSFW.
Clik here to view.

संकटमा सडक सारथी

२ चैत्र, २०७१सरकारले सवारी चालकहरु १० कक्षा उत्तिर्ण हुनुपर्ने नियम ल्याएपछि १० कक्षा उत्तिर्ण नगरी टेम्पो समातेर दक्ष बनेका टेम्पो चालक महिला आत्तिएका छन् झापाकी रीमा रोक्का विहानै साढे चारबजे उठ्छिन्...

View Article

Image may be NSFW.
Clik here to view.

कुटीको कैलाश अर्कै कुटीमा छिर्दा...

हामी कुटीको छेउछाउ सम्म पुग्यौँ। असजिलो लाग्दालाग्दै पनि यसो चियाएर हेर्यौँ। चियाउँदाखेरी एकजना आधावैसे देखिने कपाल पालेको लोग्नेमान्छे कालो कपडाको धोती मात्रै बेरेर ब्वाङ ब्वाङ धुवाँ उडाउर हुक्का...

View Article

Browsing latest articles
Browse All 26 View Live